कन्दराको गीतमा नेपालगन्जका प्रमेशको मोडलिङ (भिडियोसहित)

Posted:: (1 year ago) | February 17, 2018| 1,183 views

कन्दरा ब्याण्डले हिमाल मुनि नामक गीत सार्बजनिक गरेको छ । आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा नेपालको मनमोहक दृश्यसँगै अस्ट्रेलियाको मेलबर्नको दृश्य समेत समेटिएको छ । अस्ट्रेयामा रहँदै आएका नेपालगन्ज–१३ शान्तिनगरका प्रमेश केसीले गीतमा मोडलिङ गरेका छन् । उनलाई मोडलिङमा आस्था काफ्लेले साथ दिएकी छिन् ।

हिमाल मुनिमा बिबेक श्रेष्ठको आवाज, सुनिल थापाको शब्द/संगीत तथा अल्मोडा राना उप्रेतीको अरेन्ज रहेको छ । हिमाल मुनि नामक गीत भेडी गोठैमा नामक अल्बममा समाबेश रहेको छ । म्युजिक भिडिओ जीवन रसाइलीले तयार परेका हुन् ।https://www.youtube.com/watch?v=B_c5IlEZco4

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*