साढे तीन सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

Posted:: (4 months ago) | April 20, 2019| 197 views

1नेपालगन्ज पासाङ्गल्हामु मार्गमा शनिवार सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ३ सय ५२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जहाँ ७५ जनाको निःशुल्क सुगर जाँच पनि गरिएको थियो भने स्याम्पल औषधि पनि वितरण गरिएको थियो ।

एकता स्वास्थ्य क्लिनिक, डाइनामिक रिफरेन्स ल्याब र नेपालगन्ज स्किन सेन्टरले आयोजन गरेको शिविरमा छाला रोग विशेषज्ञ डा. अभिशेक अर्जेल, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अंशु शर्मा, कन्सल्ट्यान्ट फिजिसियन अलतावान राही र स्त्री रोग विशेषज्ञ डा. जिज्ञासा सुवेदीले स्वास्थ्य परीक्षण गरेका थिए ।

57384321_1320873878051754_3934584810760044544_n 57555526_591982587873990_173113115041333248_n 57572652_1035843193471355_7031865833064235008_n 57987779_465849707490471_8959071251381354496_n

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*