‘ध्वाँसे चितुवा’ को छालासहित तीन जना पक्राउ

Posted:: (3 months ago) | May 12, 2019| 129 views

ध्वाँसे चितुवा जस्तो देखिने जनावरको छालासहित ३ जनालाई ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णु खनाल, सालिकराम भण्डारी र दिपक भण्डारी रहेका छन् ।

Copy
तीनै जनालाई संकास्पद तरिकाले  हिंडिरहेको अवस्थामा दाङको भालुवाङबाट पक्राउ गरिएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

IMG_20190512_125522(1)

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*