नेपालगन्ज ग्यालेरीको रक्तदान : २९ पिन्ट रगत संकलन

Posted:: (3 weeks ago) | May 26, 2019| 175 views

नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा भएको रगतको अभाव पुर्ति गर्न नेपालगन्ज ग्यालेरीले आईतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

blood 3

नेपाल रेडक्रस सोसाईटीले सहकार्य गरेको रक्तदान कार्यक्रममा २९ जना दाताले रक्तदान गरेको नेपालगन्ज ग्यालेरीका एडमिन समीरमान श्रेष्ठले जानकारी दिए ।

blood

नेपालगन्ज, कोहलपुर लगायतका अस्पतालहरुमा उपचारार्थ आउने विरामीहरुका लागि आवश्यक रगत अभाव भएको भन्ने जानकारी प्राप्त भएपछि आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको पनि श्रेष्ठले बताए ।

blood 1

बाँकेमा दैनिक सरदर करिब ५० पिन्ट रगत विरामीहरुका लागि आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*