मोटरसाइकल दुर्घटनामा मृत्युु

Posted:: (4 months ago) | June 29, 2019| 508 views

नेपालगन्जको बाइपास रोडमा मोटरसाईकल दुर्घटना हुँदा अन्दाजी २२ बरका दिनेश लामिछनेको मृत्यु भएको छ ।

news featureआज बिहान करिब साढे २ बजे बिजुलीको पोलमा मोटरसाईकल ठोकिएको थियो । मृतक लामिछाने मोटरसाईकलको पछाडि बसेका थिए ।

मोटरसाईकल चलाउने प्रबेश सिंंखडाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*