कर्णाली बैंकद्वारा रु. ४० हजार सहयोग

Posted:: (9 months ago) | July 25, 2019| 388 views

कर्णाली डेभलपमेन्ट बैंक नेपालगन्जले बाढीपीडितको सहयोगार्थ ४० हजार रुपैयाँ उपलब्ध गराएको छ । भोलि (शुक्रबार) साँझ नमस्ते कटेजमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममार्फत कर्णाली डेभलपमेन्ट बैंकले बाढीपीडितको सहयोगार्थ ४० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

४० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बरिष्ठ प्रबन्धक निरज बिक्रम शाह ।

४० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बरिष्ठ प्रबन्धक निरज बिक्रम शाह ।

बैंकका बरिष्ठ प्रबन्धक निरज बिक्रम शाहले बिहीबार नमस्ते सांस्कृतिक कार्यक्रम संचालन समितिलाई ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले बाढीपीडितका लागि आयोजित कार्यक्रममा सघाएको बरिष्ठ प्रबन्धक शाहले बताए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*