बलिउड

बलिउड अभिनेता बिनोद खन्नाको निधन

actor-vinod-khanna1

एजेन्सी बलिउड अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा आज निधन भएको छ । ३ बर्षदेखि कोलेनको क्यान्सरबाट पीडित खन्नाको मुम्बईस्थित हरकिशन दास अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २ पटक उनको शल्यक्रिया पनि भईसकेको थियो । पछिल्लो पटक १५ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । खन्नाले १ सय ४० भन्दा फिल्लमा अभिनय गरिसकेका छन् । उनले १९६८ मा मनकी मित फिल्मबाट अभिनय यात्रा थालेका थिए । उनी गुरदासपुरबाट भारतीय जनता पार्टीका सांसद पनि थिए । बिनोद खन्नाले दुई वटा विवाह गरेका थिए । बिनोदका जेठी श्रीमतीबाट अक्षय खन्ना र राहुल खन्ना तथा कान्छी श्रीमतीबाट साक्षी खन्ना गरी तीन ...

Read More »

चितुवाको छालासहित ३ जना पक्राउ, बन्दुक बरामद

bagh-chhala-copy

नेपालगन्ज बाँकेको कोहलपुरमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ स्थित प्रेमसागर गेष्ट हाउस अगाडिबाट मंगलबार राति ३ जनालाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान जीमाली गाविसका १९ वर्षीय गणेश विक, सोही ठाउँका २९ वर्षीय कृष्ण राउत र नेपालगन्ज उपमहानगरपालिका–७ का १७ वर्षीय विष्णु रोकाय रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए । प्रहरी नायब उपरीक्षक काफ्लेले पूर्व सूचना अनुसार आफुहरुले संकास्पद गतिविधि देखेर खानतलासी गर्दा विकको झोलाबाट चितुवाको छाला बरामद भएको जानकारी दिए । पक्राउ परेका तीनै जनालाई वन कार्यालयको जिम्मा लगाईएको र वनले उनीहरु उपर ...

Read More »

गोलमाल–४ मा करीना

karina - Copy

अभिनेत्री करीना कपूर खान हास्य फिल्म ‘गोलमाल’ सीरिजको चौथो फिल्ममा देखिने भएकी छिन् । उनले निर्देशक रोहित सेट्टीको सिरिजको यसअघिका २ फिल्ममा पनि काम गरिसकेकी छिन् । उनी ‘गोलमाल ४ मा भने एउटा विशेष गीतमा देखिदैछिन् । फिल्म निर्माताले बताए अनुसार अहिले करीनालाई मुख्य भूमिकाका लागि सम्पर्क गर्नु उचित हुँदैन । किनभने उनी अहिले आफ्नो पहिलो सन्तान जन्माउने तरखरमा छिन् । यो फिल्मको सुटिङ्ग जनवरीदेखि सुरु हुँदैछ भने आउने दिपावलीमा यो रिलिज गर्ने योजना छ ।

Read More »

पामेलाको अनौठो बानी

pamela22

झट्ट पत्याउनै गाह्रो हुन्छ, जब सुनिन्छ– मेकअपपछि कोही महिलाले ऐना हेर्दैनन् । तर, हलिउड अभिनेत्री पामेला एन्डरसनले भने आजसम्म मेकअपपछि ऐना हेरेकी छैनन् । त्यति मात्र होइन, पामेलाले आफूलाई टिभीमा पनि हेर्दिनन् । आफ्नै कुनै कार्यक्रम टिभीमा आएको छ भने उनी च्यानल फेर्छिन् । ‘मेरो मेकअप मेरो टिमले गर्छ । म उनीहरूलाई विश्वास गर्छु,’ पामेलाले भनेकी छिन्, ‘बरु, मलाई ऐना हेर्दा डर लाग्छ ।’ उनले आफू जाने होटेलमा पनि कोठाको र बाथरुमको ऐना निकाल्न लगाउने गरेको खुलासा गरेकी छिन् ।

Read More »

सलमानलाई सातदिने अल्टिमेटम

408982-afp-salman-khan-2

बलिउड अभिनेता सलमान खान ‘बलात्कृत महिला’बारे अभिव्यक्तिका कारण आलोचनाको सिकार भएका छन् । भारतको राष्ट्रिय महिला आयोगले उनको तिखो आलोचना गर्दै सलमानले माफी माग्नुपर्ने माग राखेको छ । यसका लागि उनलाई सात दिनको अल्टिमेटम दिइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार महिला आयोगले सलमानलाई लिखितपत्र पनि पठाइसकेको छ । आयोगले सलमानको उक्त कमेन्टको कारण पनि सोधेको छ । उता, सलमानका पिता सलिमले यसबारे माफी मागिसकेका छन् । सलमानले एक अन्तर्वार्तामा नयाँ फिल्म ‘सुल्तान’ सुटिङमा कति समस्या भयो भनेर सोधिएको प्रश्नमा जवाफ दिएका थिए, ‘दैनिक ६ घन्टाको सुटिङमा मैदानमा गह्राँै सामान उठाउनुपथ्र्यो । सुटिङमा यस्तो लाग्थ्यो, मानौँ एक सय २० किलोको ...

Read More »